ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्डमा १०% बोनस पाउने
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस रकम प्राप्त गर्ने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको हो । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती...