६ महादेश,२७ देश र ३० हजार किमी यात्रा !,ईभी कारमा विश्व यात्रा गर्दै यी महिलाले बनाईन् विश्व किर्तिमान
काठमाण्डौ । इलेक्ट्रिक कारका बारेमा आम मानिसहरुले सबैभन्दा धेरै सोध्ने प्रश्न यसको रेञ्जको बारेमा हो । आम मानिसहरुमा ईभी कारमा लामो यात्रा गर्न सजिलो हुँदैन भन्ने धारणा रहेको हुन्छ । चार्जिङको व्यवस्था सबै ठाउँमा नभएको अवस्थामा नेपालजस्तो देशमा ईभी कार लिएर लामो यात्रा गर्नु चुनौतिपूर्ण हुन सक्छ । तर यदि सबै कुरा योजना अनुरुप गरियो भने सबै कुरा सम्भव हुन सक्छ । यको...