बजेट कार्यान्वयनलाई गति दिन अर्थमन्त्री वाग्लेको सक्रियता, सचिवहरूसँग छलफल
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्।अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी बैठकमा बजेट तथा विकास आयोजना कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहने प्रमुख मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको छलफलमा...

