मध्यपहाडी, बीपी र कोशी राजमार्गमा पहिरो, यातायात अवरुद्ध
काठमाण्डौं । देशभरका प्रमुख पाँच वटा राजमार्गमा बाढी र पहिरोका कारण यातायात सञ्चालनमा असर परेको छ। नेपाल प्रहरीका अनुसार दुई वटा सडक खण्ड पूर्ण रूपमा बन्द छन् भने तीन वटा खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

