दशैंका लागि अग्रिम टिकट बुकिङलाई निरन्तरता, यात्रुको परिचय खुल्ने चलानी अनिवार्य
काठमाण्डौ । सरकारले आगामी दशैं, तिहार र छठ पर्वका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवाला निकायलाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङ, यात्रुको विवरणसहितको चलानी, अनलाइन टिकट, चालक परीक्षण तथा यातायात अनुगमनलाई प्राथमिकता दिइएको छ।तर अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ने भन्ने मिति विभागले अझै...

