याम्बालिङ हाइड्रो नाफामा फर्कियो, पहिलो त्रैमासमै कमायो झण्डै २ करोड
काठमाण्डौ । याम्बालिङ हाइड्रो पावर लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।कम्पनीले असोज मसान्तसम्म १ करोड ९१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनी ४ करोड ७५ लाख ९ हजार रुपैयाँ नोक्सानीमा थियो। गत वर्षको पहिलो त्रैमासमा भने कम्पनीले १ करोड ९० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो।पहिलो त्रैमासमा...

