भोटेकोशी बाढीपीडितका लागि यती पेन्ट्सको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
काठमाडौं । यती पेन्ट्स नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।कम्पनीले उक्त रकम प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग उपलब्ध गराएको हो।यती पेन्ट्सका अध्यक्ष झलकबहादुर केसीका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा,...

