आगोले खरानी बनाएको इम्बोस्ड प्लेट आयोजना फेरि ब्युँताइँदै, ६ वर्षभित्र ५८ लाख सवारीमा अनिवार्य गर्ने तयारी
-रविन ठकुरी काठमाण्डौ । जेनजी आन्दोलनको आगजनीमा उत्पादन कारखानासहित लाखौँ इम्बोस्ड नम्बर प्लेट खरानी भएपछि ठप्प बनेको सरकारी आयोजना पुनः ब्युँताउने तयारी सुरु भएको छ।काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन कारखाना २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको थियो। कारखानामा रहेका मेसिन,...

