देशभरका यातायात कार्यालयको अनलाइन सेवा पुनः सञ्चालनमा
काठमाण्डौ । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुनः सञ्चालनमा आएको छ।केन्द्रीय सर्भर तथा नेटवर्कमा आएको प्राविधिक खराबीका कारण सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० आवेदन, नवीकरण, स्मार्ट कार्ड छपाइ, सवारी साधन नामसारी, कर भुक्तानी, जाँचपासलगायतका सम्पूर्ण अनलाइन सेवाहरू अवरुद्ध भएका थिए। यसका कारण देशभरका...

