पाकिस्तानलाई १३० अर्व डलर ऋण, केन्द्रिय बैंक एसबीपीले दियो यस्तो चेतावनी
काठमाण्डौ। इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र धेरै मित्र राष्ट्रहरूबाट सहयोग पाए पनि देशको अवस्था अझै नाजुक रहेको छ। पाकिस्तानको वैदेशिक ऋण १३० अर्ब डलर छ। जसका कारण त्यहाँका जनताले मुद्रास्फीतिबाट राहत पाउन सकेका छैनन्। पाकिस्तानको केन्द्रीय बैंक ९एसबीपी० ले ठूलो चेतावनी दिएको छ।