आईएमई लाईफ इन्स्योरेन्सको प्रमुखमा दोस्रो कार्यकालका लागि पुन: फुयाल नियुक्त
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल दोस्रो कार्यकालका लागि पुन: नियुक्त भएका छन्। साउन १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । जसअनुसार उनलाई पुन: जिम्मेवारी दिएको हो। फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि...