बजेटपछि यो कम्पनीको सेयर बजारमा उछाल
काठमाण्डौ। भारतमा हिजो अर्थात मंगलबार अर्थमन्त्री तथा वित्तमन्त्री निर्मता सीतारमणले बजेट प्रस्तुत गर्दा सेयर बजार ओरालो लागेको थियो। बजेट प्रस्तुत गरेपछि सेयर बजार झण्डै एक हजार बिन्दुले घटेको थियो। यसअवधिमा आईईसी एजुकेशन लिमिटेड कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो। फाइनान्सले उच्च शिक्षाका लागि स्वदेशी संस्थामा अध्ययनरत विद्यार्थीलाई १० लाखसम्म ऋण...