बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी
काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् ।मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा अधिकारीले यस्तो बताएका हुन् । उक्त अवसरमा उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य मन्त्रालयको रहेको समेत बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी...