एआई कोडिङका कारण रातारात अर्बपति बने यी दुई युवा
काठमाण्डौ । दुई युवा उद्यमी रातारात अर्ब बनेका छन्। यीमध्ये एक भारतीय हुन् भने अर्को पाकिस्तानी। यो एलन मस्कको कारण सम्भव भएको हो। मस्कको कम्पनी स्पेसएक्सले लोकप्रिय एआई कोडिङ असिस्टेन्ट ‘कर्सर’ बनाउने कम्पनी ‘एनीस्फीयर’लाई ६० अर्ब डलरमा खरिद गरेको छ। यस डिलका कारण अमन सांगर र सुलेह आसिफ अर्बपतिहरूको सूचीमा परेका हुन्।भारतमा जन्मिएका २५ वर्षीय अमन सांगर र पाकिस्तानका २६...

