एयरबसको ए३२० विमानमा फेरि देखियो समस्या, सेयरमूल्यमा गिरावट
काठमाण्डौ । एयरबसले आफ्ना ए३२० श्रृंखलाका यात्रुवाहक विमानमा धातुको प्यानलसम्बन्धी नयाँ समस्या पत्ता लागेको जनाएको छ। कम्पनीका प्रवक्ताका अनुसार यो समस्या केही सीमित विमानहरूमा मात्र देखिएको हो र यसको स्रोत पहिचान र नियन्त्रण गरिएको छ। नयाँ उत्पादन भएका सबै प्यानलहरू भने आवश्यक मापदण्डअनुसारै रहेको एयरबसले जनाएको छ।यो समाचार सार्वजनिक भएपछि एयरबसको सेयरमूल्य ५.७...

