आईविवीकी ब्यूटी सर्राफद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
काठमाण्डौ । अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभ हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले राहतस्वरूप प्रदान गरेको ५० लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आईविवी नेपालकी प्रबन्ध निर्देशक...

