अमरेशको आरोप– सिंहदरबार होइन, ‘ज्वागल’बाट चल्यो सरकार; एउटै सल्लाहकारले सरकार नाश गर्छ
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारको प्रभावमा चलेको आरोप लगाएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी प्रमुख भए पनि व्यवहारमा ‘सल्लाहकारको शासन’ चलेको टिप्पणी गरे।उनले प्रधानमन्त्रीको कार्यकारी अधिकारमाथि सचिवालय र...

