घट्यो अण्डाको मूल्य
काठमाडौ। अण्डाको मूल्य घटेको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार अण्डाको मूल्य घटेको हो। असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर ५ सय रुपैयाँ भएको छ। यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ। यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५...

                
                        
                        