अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो १०औँ वार्षिक साधारणसभा, मंसिर १६ गते बुक क्लोज
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको ५६औँ बैठकले आगामी पुस २ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साधारणसभाको मिति तय भएसँगै सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने मितिसमेत निर्धारण गरिएको छ।कम्पनीले वार्षिक...

