आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋण खोजेर राज्यको दैनिक दायित्व धान्ने पुरानो अभ्यासबाट बाहिर निस्कँदै आफ्नै आम्दानीका आधारमा देश विकास गर्ने उद्देश्यसहित नयाँ बजेट ल्याइएको बताएका छन्।बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले राज्यको आम्दानी कमजोर हुँदा विगतदेखि नै ऋण लिएर अत्यावश्यक खर्च चलाउनुपर्ने अवस्था रहेको...

