तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिन आवश्यकः परराष्ट मन्त्री राणा
काठमाण्डौ । परराष्ट मन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटनमा बोल्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।