इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘Ather’ अब बिर्तामोडमा
काठमाण्डौ । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको छ। यससँगै Ather ले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।बिर्तामोडमा अवस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार, जेठ १०, २०८३...

