प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान, उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाण्डौ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक निमन्त्रणामा एक साताका लागि चीन प्रस्थान गरेका छन्।आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले...

