सर्वोच्चमा फैसला हारेपछि अधिवक्ताको आत्महत्याको प्रयास, सुरक्षाकर्मीले जोगाए
काठमाण्डौ । ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमा आत्महत्याको प्रयास गरेका छन्। सुरक्षाकर्मीको सक्रियताले उनलाई सकुशल जोगाइएको छ।प्राप्त जानकारीअनुसार अधिवक्ता लालबहादुर राईले मंगलबार दिउँसो मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि गम्भीर कदम चाल्ने प्रयास गरेका थिए। घटनाबारे थाहा पाएलगत्तै सर्वोच्च अदालतको सुरक्षामा खटिएका...

