सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको बैंकिङ क्षेत्र सुरक्षित र दरिलो रहेको बताउँदै उनले...