बाढीपीडितका लागि बंगलादेशबाट १५ करोड २० लाख रुपैयाँ, प्रधानमन्त्री राहत कोषमा जम्मा
काठमाण्डौ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको राहत, पुनःस्थापना र मानवीय सहयोगका लागि बंगलादेश सरकारले १० लाख अमेरिकी डलरबराबरको आर्थिक सहायता उपलब्ध गराएको छ।उक्त रकम करिब १५ करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको जनाइएको छ। बंगलादेश सरकारले सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो।बंगलादेशका प्रधानमन्त्री तारिक रहमान...

