भारतको सबैभन्दा ठुलो बैंक ‘एसबीआई’ ले कमायो १७ हजार करोडभन्दा बढी नाफा, बैंकको कुल आम्दानी कति पुग्यो ?
काठमाण्डौ। भारतको सरकारी स्वामित्को सबैभन्दा ठुलो बैंक ‘स्टेट बैंक अफ इन्डिया’ (एसबीआई) ले शनिबार चालू आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिक (अप्रिल-जून) महिनाको नतिजा सार्वजनिक गरेको छ। जसमा बैंकले १७ हजार ३५ करोड रुपैयाँ एकल खुद नाफा कमाएको छ। वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९% ले बढी हो। बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ हजार ८८४.२९ करोड...