रु.१ खर्बको बीमालेख धितोकर्जा प्रवाह, जीवन बीमकलाई पौने ३ अर्ब ब्याज आम्दानी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ खर्ब ८ करोड ६६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् । जीवन बीमकहरुले प्रवाह गरेको यो कर्जा रकम गत आवको पहिलो त्रैमासको तुलनामा २.५१ प्रतिशत मात्रै बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमकहरुले ९७ अर्ब ६४ करोड रुपैयाँको कर्जा...