चुनावअघि नेतान्याहूविरुद्ध हजारौँ सडकमा, सुरक्षा चूकको स्वतन्त्र छानबिन माग
काठमाण्डौ । इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन्।शनिबार तेल अभिभमा भेला भएका प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसक्नुका कारण र सुरक्षा कमजोरीको स्वतन्त्र छानबिन गर्न माग गरेका हुन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र जिम्मेवार पक्षलाई...

