नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्मा विधेयक पेस
काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी प्रस्ताव संसद्मा पुगेको छ। सरकार गठनको जिम्मेवारी पाएका गादी आइजेनकोट र उनका सहयोगी दलहरूले प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने तथा नेतान्याहु सरकारले अघि बढाएका विवादित कानुन उल्ट्याउने विधेयक पेस गरेका छन्।नोभेम्बर १० मा नयाँ संसद् नेसेटको पहिलो...

