ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार बढाउने
काठमाण्डौ । विश्व अर्थतन्त्रमा अमेरिकी डलरको प्रभाव घटाउने प्रयासलाई तीव्र बनाइरहेका ब्रिक्स राष्ट्रहरूले तत्काल साझा मुद्रा भने नबनाउने भएका छन्। त्यसको सट्टा सदस्य राष्ट्रहरूले आपसी व्यापार तथा भुक्तानीमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग बढाउने रणनीतिमा जोड दिएका छन्।ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतले हाल सदस्य राष्ट्रहरूबीच साझा मुद्रा निर्माण गर्ने कुनै...

