ब्रिलियन्ट सेक्युरिटिजद्वारा विभिन्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम
काठमाण्डौ । ब्रिलियन्ट सेक्युरिटिजले काठमाडौंका विभिन्न कलेजमा वित्तीय साक्षरता तथा लगानी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।कम्पनीले कोटेश्वरस्थित ट्राइटन एस.एस. एन्ड कलेज, बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजलगायत विभिन्न शैक्षिक संस्थामा कार्यक्रम आयोजना गरेको जनाएको छ। विद्यार्थी तथा शिक्षकमा वित्तीय ज्ञान, लगानीसम्बन्धी बुझाइ र पूँजी बजारप्रतिको सचेतना...

