भूमिहीनलाई लालपुर्जा नपाएसम्म मासिक १५ हजार भाडा दिने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालका सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण नहुँदासम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको बताएका छन् । समितिको बैठकमा सभापति ढकालले शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

