BANKING

'अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयर कर्जा अझै सहज बनाउनुपर्छ'

काठमाण्डौ । सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयरधितो कर्जालाई एकपटक अझै सहज गरेर अगाडि बढ्नुपर्नेमा बैंकर तथा विश्लेषक भरतराज ढकालले जोड दिएका छन् ।  बिजशालासँग कुरा गर्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले सबै दोषजति बैंकरहरुको टाउकोमा थोपरेर, अनावश्यक लाञ्छना लगाएर अर्थतन्त्रमा सुधार नहुने प्रष्ट पारे ।  अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन एकपटक...