रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदहरू हिजो(आइतबार)देखि रिक्त भएको छ । डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै आज(सोमबार) केन्द्रीय बैंकले उनीहरुको औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्दैछ। २०७७ फागुनमा नियुक्त भएका यी दुवै डेपुटी गभर्नरहरूले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गभर्नर पद प्राप्त गर्न भने...

