नेपाली बजारमा बोटको व्यापार ४ गुणाले वृद्धि
काठमाण्डौ । भारतको अडियो र वेयरेवल ब्राण्ड बोटले नेपाली बजारमा ४ प्रतिशतले व्यापार बढाएको छ । २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै कम्पनीले यो उपलब्धि हासिल गरेको हो । यस्तै कम्पनीको आय पनि दोब्बरले बढेको छ । नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण...