ब्राजिलको राष्ट्रिय फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने !
काठमाण्डौ । पाँच पटकको विश्वकप विजेता ब्राजिल राष्ट्रिय फुटबल टोलीले छिट्टै भारत भ्रमण गर्ने सम्भावना बढेको छ। इएसपीएन ब्राजिलको रिपोर्टअनुसार, ब्राजिल फुटबल महासंघ र भारतीय आयोजकहरूबीच कोलकातामा मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा उन्नत चरणमा छलफल भइरहेको छ।रिपोर्टका अनुसार, यी वार्ताहरू हालै सम्पन्न फिफा विश्वकपको अवधिदेखि नै चलिरहेका थिए। प्रस्तावित भ्रमण ब्राजिल...

