बेलायतले अमेरिकी ट्यारिफ आतंकको सामना गर्नु नपर्ने !
काठमाण्डौ । बेलायतले ओरिमकी ट्यारिफ आतंकको सामना गर्नु नपर्ने भएको छ । अमेरिकार बेलायतबीच छिट्टै हुन लागेको व्यापार सम्झौताका कारण बेलायतले अमेरिकाले लगाउने ट्यारिफको सामना नगर्नुपर्ने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीच ‘छिट्टै’ व्यापार सम्झौता हुन सक्ने बताएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टाररसँगको संयुक्त पत्रकार सम्मेलनमा...