ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’मा सम्मानित
काठमाण्डौ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज, काठमाण्डौको भगिनी संस्था ब्रिटिश मोडल कलेज (BMC) ले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिटिस मोडलकलेज (BMC) का विद्यार्थीहरूले 'आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड २०२५' मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्याएका छन्। ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते...

