काल्सबर्गले ब्रिटभीकलाई ४ बिलियन डलरमा खरिद गर्ने, सेयरमूल्यमा उछाल
काठमाण्डौ । डेनमार्कको बियर उत्पादक कम्पनी काल्सबर्गले बेलायतको सफ्ट ड्रिङ्क कम्पनी ‘ब्रिटभीक’लाई खरिद गर्ने भएको छ । सोमबार कम्पनीले ब्रिटभीकलाई ४.२ बिलियन डलरमा खरिद गर्ने सम्झौता गरेको हो । यससँगै कम्पनीले ब्रिटभीकको प्रतिसेयरलाई १२९० पेन्स प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै ब्रिटभीकका सेयरधनीहलाई प्रतिकित्ता १३१५ पेन्स प्रदान गर्नेछ । ब्रिटभीक बेलायको पब...