जिरोङमा फेरि वर्षाको जोखिम, ब्यारियर लेकको सतह बढ्न सक्ने चेतावनी
काठमाण्डौ । चीनको मौसम विज्ञान प्रशासनले नेपाल–चीन सीमासँग जोडिएको जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ।मौसम पूर्वानुमानअनुसार जिरोङ तथा दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकसमेत वर्षाका कारण चिप्लो र जोखिमपूर्ण बन्न सक्ने जनाइएको...

