आईतवार, फाल्गुन ११,२०८१ 10:28:23
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:28:23
अरुण चौधरी पक्राउको एफएनसीसीआईद्वारा विरोध, लगानीकर्तामा नकारात्मक सन्देश जाने चिन्ता
NEWS

अरुण चौधरी पक्राउको एफएनसीसीआईद्वारा विरोध, लगानीकर्तामा नकारात्मक सन्देश जाने चिन्ता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीको पक्राउको विरोध गरेको छ ।  महासंघले केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै पहिले सत्यतथ्य पत्ता लगाएर मात्र आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । 

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
NEWS

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै

काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.