चीनले सार्वजनिक गर्यो विश्वकै सबैभन्दा सस्तो ह्युमोनोइड रोबोट ‘बुमी’
काठमाण्डौ । ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको छ। ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल ९ हजार ९९८ युआन (करिब १ हजार ४०० अमेरिकी डलर) तोकिएको छ।यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता(एआई) सिकाउन डिजाइन गरिएको हो। चीनको यो पहलले विश्व रोबोटिक्स...

