पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार उनलाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।जबरालाई पक्राउ गर्नुको कारण र उनीमाथि लगाइएको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप जानकारी दिने तयारी गरेको जनाइएको छ।जबराले १७ पुस २०७५ मा नेपालको प्रधानन्यायाधीशको...

