निर्जीवन बीमा कम्पनीहरुबाट जम्मा १९.५७ % मात्रै दाबी भुक्तानी, कुनले कति दिए ?
काठमाण्डौ । गत असोज महिनामा आएको भीषण बाढीका कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा पौने १३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । निर्जीवन बीमकहरुले भने सो अवधिसम्म जम्मा १९.५७ प्रतिशत बीमाको दाबी रकम भुक्तानी...