स्वास्थ्य बीमा अन्तर्गत बिरामीले तिर्ने १०% रकम दोब्बर बढाउने तयारीमा सरकार, निजी र सरकारीमा फरक
काठमाण्डौ । सरकारले माघ १ गतेदेखि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली संशोधन गरेको छ । अब स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित तथा बिरामीले सह–भुक्तानी प्रणाली अन्तर्गत २० प्रतिशतसम्म रकम आफैंले तिनुपर्ने भएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी...