नेफ्स्कुनसहित सहकारी संघको बचत तथा ऋण कारोबारमा रोक, ३ वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था
काठमाण्डौं । सरकारले नेफ्स्कुनलगायत सहकारी संघहरूलाई बचत तथा ऋण कारोबार गर्न रोक लगाएको छ ।सरकारले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गर्दै यी संघहरूले आगामी तीन वर्षभित्र यस्तो कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।

