कोरोना बीमाको रकम भुक्तानी नपाएपछि सरकारविरुद्ध मुद्दा दायर
काठमाण्डौ । सरकारले कोरोना बीमाको दायित्व नब्यहोरेको भन्दै आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघद्वारा सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।बीमक संघले नेपाल सरकारले कोरोना बीमाको रकम ब्यहोर्नुपर्नेमा हालसम्म पनि भुक्तानी नगरेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्...