‘शतप्रतिशत शुद्ध’ दाबीसम्बन्धी कारबाहीपछि कानूनी विकल्प खोज्दै डाबर
काठमाण्डौ । भारतको प्रमुख एफएमसीजी कम्पनी डाबर इन्डिया लिमिटेडले खाद्य उत्पादनमा गरिएको ‘शतप्रतिशत’ दाबीसम्बन्धी नियामक कारबाहीपछि कानूनी विकल्पबारे छलफल सुरु गरेको जनाएको छ। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण(एफएसएसएआई)ले केही उत्पादनको लेबल र विज्ञापनमा प्रयोग गरिएका ‘शतप्रतिशत’ प्राकृतिक’, ‘शतप्रतिशत शुद्ध’, ‘शतप्रतिशत शुद्धताको ग्यारेन्टी’, ‘शतप्रतिशत...

