विपदमा दया फाउन्डेसनको साथ, उद्धार कोषमा १ करोड सहयोग
काठमाण्डौ । विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बाढीका कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न सरकारले अघि बढाएको राहत तथा...

